एजेन्सी/ वैज्ञानिकहरूले न्युट्रोन तारा पत्ता लगाएका छन् । यो तारा पृथ्वीबाट एक हजार ३०० प्रकाश वर्ष टाढा फेला परेको हो । यस ताराबाट स्टार सिस्टम बुझ्न सकिने अनुसन्धानकर्ताको विश्वास छ ।
सिड्नी विश्वविद्यालयमा लेक्चरर मनिषा कालेब र मीरट्रैप टोलीले ग्यालेक्सीको वेला-एक्स क्षेत्रबाट निस्किएको एउटा अनौठो पल्स देख्यो । मनिषा भन्नुहुन्छ, ‘यो पल्स लगभग ३०० मिलिसेकेण्डसम्म चल्यो । त्यस क्षेत्रको डाटाको गहन खोजी गर्दा अन्य पल्सहरूको रेकर्ड पनि फेला परेको छ । डाटाले हामीलाई स्टेलर अब्जेक्ट्सको नयाँ वर्गको बारेमा बताउन सक्छ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच