सेञ्चुरीको डबल धमाका मुद्दती खाता

Read Time = 1 min

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले ‘सेञ्चुरी डबल धमाका मुद्दती खाता’ ल्याएको छ । उक्त खातामा ग्राहकले साढे छ वर्षमा आफूले जम्मा गरेको रकमको दुई गुना रकम प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

सेञ्चुरी डबल धमाका मुद्दती खाता न्यूनतम १० हजार रुपैयाँमै खोल्न सकिनेछ भने ग्राहकलाई मोबाइल बैंकिङ, भिषा डेबिट कार्ड र एसएमएस एलर्ट निःशुल्क उपलब्ध गराइने बैंकले जनाएको छ । साथै खातामा साँवा रकमको ८० प्रतिशतसम्म ऋण पनि लिन सकिनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?