यस्तो छ तपाईंको जेठ २४ गते मंगलबारको राशिफल

हिमालय टाइम्स
Read Time = 2 mins

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज मिति २०७९ साल जेठ २४ गते मंगलबार, ई.सं.-७ जुन, २०२२ । तिथि- जेठ शुक्लपक्ष अष्टमी, नक्षत्र- पूर्व-फाल्गुनी, योग- वज्र, करण- भद्रा, चन्द्रराशि- सिंह सूर्योदयः ५ः१०, सूर्यास्तः १८ः५६ ।

मेष : आश्वासन दिनेहरूबाट नै धोका पाइनेछ ।

वृष : आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ ।

मिथुन : लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ

कर्कट : आफन्त वा साथीभाइले गर्नैपर्ने काममा समेत सघाउ पु¥याउने छैनन् ।

सिंह : अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ ।

कन्या : प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ ।

तुला : विवादले खिन्न बनाए पनि आत्मबल र हौसलामा कमी आउने छैन ।

वृश्चिक : सरकारी कडिकडाउको शिकार भइनेछ ।

धनु : बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने मौका छ ।

मकर : तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ ।

कुम्भ : शत्रुले पनि काममा साथ दिने परिस्थिति बन्नेछ ।

मीन : हिम्मतले काम लिन नसक्दा केही पछि परिनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?