काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनीको २८औँ वार्षिक साधारणसभाले कम्पनीको सञ्चालक समितिमा संस्थापक सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने चारजना र सर्वसाधारण सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने दुईजना सञ्चालक चयन गरेको छ ।
साथै कम्पनीको चुक्ता पुँजी दुई अर्ब ५० करोड पुर्याउन कम्पनीले भविष्यमा कुनै निर्जीवन बिमा कम्पनीसँग गाभ्ने/गाभिने तथा प्राप्तिसम्बन्धी निर्णय गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र