स्टेन्डिङ क्रिकेट आजदेखि

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाल हिृवलचेयर क्रिकेट संघको आयोजनामा टी-२० अन्तर्राष्ट्रिय फिजिकल्ली च्यालेन्ज क्रिकेट (स्टेन्डिङ क्रिकेट) को शृंखला शुक्रबार (आज) देखि सुरु हुने भएको छ । तीन खेलको शृंखला जेठ २७ देखि ३० गतेसम्म हुने भएको छ ।

ADVERTISEMENT

प्रतियोगिता मूलपानी क्रिकेट मैदानमा हुने आयोजकका अध्यक्ष छुल्टिम शेर्पाले जानकारी गराउनुभयो । नेपाल र भारतबीच तीन खेल हुन लागेको हो । प्रायोजकमा गरिमा बैंक, एसबिआई बैंक, फ्रिडम कार्गो, सगरमाथा मल्टिपल कलेज, बोधीसत्व विहारलगायत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?