गछियामा सिभिलको एक्सटेन्सन काउन्टर

Read Time = 1 min

काठमाडौं । सिभिल बैंकले मोरङ जिल्लाको सुन्दरहरैँचा नगरपालिका ३ गछियामा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । एक्सटेन्सन काउन्टरको राष्ट्रिय सभा सदस्य रमेश जंग रायमाझीले उद्घाटन गर्नुभयो ।

सो अवसरमा उद्योग संगठन मोरङका उपाध्यक्ष भोलेश्वर दुलाल, सिभिल बैंकका कायममुकायम प्रमुख सञ्चालन अधिकृत युवराज गुरागाईँ, प्रदेश १ का प्रमुख राजेश ढकाललगायतको उपस्थिति रहेको थियो । पछिल्लो एक्सटेन्सन काउन्टरसँगै १२ एक्सटेन्सन सञ्चालनमा आएको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?