-जितेन्द्र भण्डारी
पाँचथर । पाँचथरको फालेलुङ-३ नाम्लोवा भन्ने स्थानमा शुक्रबार राति भएको ट्याक्टर दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सवारी चालक फालेलुङ-३ का २२ वर्षीय सुरेश साँवा रहनुभएको छ ।
एकतिको पंचमुखीदेखि थोक्लिम्बा तिर जाँदै गरेको प्रदेश १-०२-००३-त १८५४ नम्वरको ट्याक्टर पल्टिएर दुर्घटना हुँदा ट्याकटर चालक साँवाको घटनास्थलमै मृत्यु जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक सन्तोषकुमार राईले जानकारी दिनुभयो ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
विष्णुपुराण संक्षिप्त चर्चा
हात्ती आयो हात्ती आयो फुस्सा
नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन
साहित्य परिषद् भूटानको अध्यक्षमा खेम
सीपमूलक शिक्षामा जोड दिँदै काठमाडौं