काठमाडौं । नेकपा एमाले सांसद शेरबहादुर तामाङले प्रतिबन्धित गाँजाऔषधीय गुणलाई व्यवस्थित गर्नुपर्ने बताउनु भएको छ ।
आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा उहाँले गाँजा बन्ने सीबीडी र सीबीडीबाट बन्ने औषधिले क्यान्सर, एड्सजस्ता प्राण घातक रोग निको पार्न सक्ने भन्दै व्यवस्थित गर्न आग्रह गर्नुभयो ।
गाँजाको औषधीय गुणलाई वैधानिकता गर्न सरकारसँग माग गर्दै उहाँले गाँजा खेतीबाट नेपालको पूर्वाधार विकास र राज्यको १६ खर्ब ऋण एक दुई वर्षमा तिर्न सकिने दाबी गर्नुभयो ।
गाँजालाई वैधानिकता दिनुपर्ने माग उठिरहेका बेला सांसद तामाङले यसको औषधीय गुण प्रयोग गर्न र गाँजा उत्पादन गरेर विदेश निर्यात गर्न माग गर्नुभएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच