बजाज पाँचको पन्च

Read Time = 1 min

काठमाडौं । नेपालस्थित बजाज बाइकको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले नयाँ वर्ष २०७९ को अवसरमा ग्राहकका लागि बजाज पाँचको पन्च नामक बम्पर पुरस्कारका विजेता घोषणा गरेको छ ।

बम्परमा १० लाख नगद पुरस्कार उर्लाबारीकी तुलसादेवी अधिकारीले जित्नुभएको छ । उहाँले उर्लाबारीस्थित गणेश ट्रेड लिंकबाट मोटरसाइकल खरिद गर्नुभएको थियो । योजनाअन्तर्गत बजाजकोे बाइक खरिद गर्दा एकैजनाले पाँचपटकसम्म पुरस्कार जित्न सक्ने व्यवस्था थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?