✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज मिति २०७९ साल जेठ ३१ गते मंगलबार, ई.सं.-१४ जुन, २०२२ । तिथि- जेठ शुक्लपक्ष पूर्णिमा, नक्षत्र- ज्येष्ठा, योग- साध्य, करण- भद्रा, चन्द्रराशि- वृश्चिक, सूर्योदयः ५ः१०, सूर्यास्तः १८ः५९ ।
मेष : आफन्तका बीचमा खटपट, चिन्ता र शंका उब्जनेछ ।
वृष : विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ ।
मिथुन : मान्यजनको सुझावलाई नमान्नाले काम बिग्रन सक्छ ।
कर्कट : व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ ।
सिंह : फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ ।
कन्या : शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् ।
तुला : प्रशंसकहरू बढ्नेछन्, आक्षेप लगाउनेहरू निष्क्रिय हुनेछन् ।
वृश्चिक : समयमा होस नपुग्नाले काम रोकिन सक्छ ।
धनु : पुरानो समस्या सुल्झाउन सकिनेछ ।
मकर : अवसरको खोजीमा असाध्यै दौडधुप गर्नुपर्ने दिन छ ।
कुम्भ : उद्योग तथा बन्द व्यापारबाट राम्रो फाइदा लिन सकिनेछ ।
मीन : प्रतिस्पर्धाले पुरुषार्थी काम गर्ने हिम्मत प्रदान गर्नेछ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका