इटालीमाथि जर्मनीको शानदार जित

हिमालय टाइम्स
Read Time = 1 min

बर्लिन । युइएफए नेसन्स लि ए ग्रुप ३ मा जर्मनीले इटालीमाथि शानदार जित निकालेको छ । जर्मनीले घरेलु मैदानमा इटालीलाई ५–२ को फराकिलो गोल अन्तरले पराजित गरेको हो ।

बोरुसिया पार्क मोन्चेनग्लाडवाकमा मंगलबार राति भएको खेलमा जर्मनीको जितमा टिमो वेर्नरले दुई तथा योसुवा किम्मिख, इल्केए गुन्डोगान र थोमस मुलरले गोल गरे ।
इटालीका डेगनान्ड वेलफ्रेड नान्टो एलेसान्दो वास्टोलीले गोक फर्काए ।

जितसँगै जर्मनी चार खेलबाट ६ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । इटाली ५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । शीर्ष स्थानको हंगेरीको ७ तथा पुच्छारको इंग्ल्याण्डको २ अंक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?