काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स र एभरेस्ट इन्स्योरेन्स कम्पनीबीचको मर्जर प्रस्ताव पारित भएको छ । बिहीबार सम्पन्न दुवै कम्पनीको विशेष साधारणसभाले प्रस्तावलाई पारित गरेको हो ।
हिमालयन जनरल र एभरेस्ट इन्स्योरेन्सको स्वाप रेसियो सय बराबर ८५ मा गाभिन लागेका हुन् । मर्जरपछि बन्ने ‘हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेड’ को नामबाट एकीकृत कारोबार हुनेछ ।
कारोबार २०७९ साउनदेखि नै सुरु गर्ने कम्पनीको लक्ष्य छ । मर्जरपछि बिमा क्षेत्रकै एउटा सबल र विश्वसनीय कम्पनीका रूपमा स्थापित हुने कम्पनीको दाबी छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच