✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज मिति २०७९ साल असार ३ गते शुक्रबार, ई.सं.- १७ जुन, २०२२ । तिथि- आषाढ कृष्णपक्ष तृतीया, १०ः२१ बजे उप्रान्त चतुर्थी, नक्षत्र-उत्तराषाढा, योग- ऐन्द्र, करण- भद्रा, चन्द्रराशि–मकर, सूर्योदयः ५ः१०, सूर्यास्तः १९ः०० ।
मेष : योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्याउँलान् ।
वृष : बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ ।
मिथुन : सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ ।
कर्कट : अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ ।
सिंह : हतारको निर्णयले काम बिग्रनेछ ।
कन्या : मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ ।
तुला : बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ ।
वृश्चिक : तत्काल फाइदा नहुने काममा जुट्नुपर्ला ।
धनु : अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला ।
मकर : ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ ।
कुम्भ : बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ ।
मीन : सुखद् समाचारले उत्साह जगाउनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच