एसपीपी नेपालको हितमा छैन, अघि बढदैनः परराष्ट्र मन्त्री

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं
पराराष्ट्र मन्त्री नारायण खडकाले अमेरिकन स्टेट पार्टनरसिप प्रोगाम (एसपिपी) नेपालको हितमा नभएकाले अघि नबढने बताउनु भएको छ ।

संघीय संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिमा छलफलका लागि पुग्नुभएका परराष्ट्र मन्त्रीले खडकाले ‘एसपीपी’को च्याप्टर क्लोज भएको भन्दै कुनै पनि प्रक्रिया अघि नबढने बताउनु भएको हो ।

बैठकमा प्रधानसेनापति प्रभुराम शर्मालगायत छलफलमा हुनुहुन्छ । बैठक जारी छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?