कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

कैलाली । कैलालीको गोदावरी नगरपालिका-६ लालपुर स्थित पूर्वपश्चिम सडकखण्डमा गएराती मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्युहुनेमा बाजुराको सपट्टा-१ का ३७ वर्षीय हिक्मत बहादुर रावल रहेका छन् ।

दुर्घटनामा गम्भीर घाईते भएका रावलको उपचारको क्रममा सेती प्रादेशीक अस्पताल धनगढीमा गएराती ११ बजे मृत्यु भएको हो ।

सुदुर पश्चिम प्रदेश ०१-०१०-प ९६०३ नम्बरको मोटरसाईकल गएराती साढे १० बजे दुर्घटना भएको अस्थायी प्रहरी पोष्ट श्रीपुर कैलालीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?