३२ औँ वार्षिकोत्सवका अवसरमा आनको रक्तदान

हिमालय टाइम्स
Read Time = 1 min
A A- A+

काठमाडौं । नेपाल विज्ञापन संघ (आन) ले नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा सचिवालय भवन शान्तिनगरमा शुक्रबार रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा आनका वर्तमान तथा संघका पूर्वपदाधिकारी, सदस्य एजेन्सी र विज्ञापन व्यवसायसँग सम्बन्धित विभिन्न साझेदारको सहभागिता थियो । संस्थाको ३२औँ वार्षिकोत्सवका अवसरमा आयोजित रक्तदान कार्यक्रमबाट ५७ पिन्ट रगत संकलन भएको आनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?