‘लाहुरे माईला’ सार्वजनिक

Read Time = 1 min

काठमाडौं । अशोक मुकारुङ र सुनीता संयोगको स्वरमा रहेको गीत ‘लाहुरे माईला’ सार्वजनिक भएको छ । निकेश राईको शब्द तथा संगीत र राजु कार्कीको एरेञ्ज रहेको पूर्र्वेली लोकलयमा आधारित गीत ‘लाहुरे माईला’को भिडियो सार्वजनिक भएको हो ।

राजु कार्कीको एरेञ्ज करिण राईको छायांकन र सुरेस राई तथा नवीन घर्ती मगरको सम्पादन रहेको गीतको भिडियोको कन्सेप निकेसको हो । गीतको भिडियो निकेशको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?