सरकारी हस्तक्षेपविरुद्ध रेडक्रस

Read Time = 1 min

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले सरकारले जेठ ३१ गते दोस्रोपटक पुनः गैरकानुनी निर्णय गरी विवादास्पद छविका व्यक्ति प्रा. सुदर्शनप्रसाद नेपालको संयोजकत्वमा तदर्थ समिति गठन गरिएको भन्दै आपत्ति प्रकट गरेको छ ।

रेडक्रसलाई सुधार गरी गतिशील, पारदर्शी र स्वचालित संस्था निर्माण गर्ने आफ्नो प्रयासमा सरकारबाट कथित रेडक्रसकर्मी तथा स्वार्थ समूहको संरक्षण गर्दै तदर्थ समितिमा समावेश गर्नु र सम्मानित सर्वोच्च अदालतको अन्तरिम आदेशविपरीत तदर्थ समितिमाथि तदर्थ समिति बनाउने कार्य खेदजनक भएको रेडक्रसको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?