इसेवाको क्यासब्याक अफर

हिमालय टाइम्स
Read Time = 1 min
A A- A+

काठमाडौं । भुक्तानी सेवा प्रदायक इसेवाले ‘५५ मिनेटको धमाका अफर’ ल्याएको छ । अफरअन्तर्गत आइतबार बैंक एकाउन्टसँग लिंक गरी कारोबार गर्दा ५५ रुपैयाँ क्यासब्याक पाइनेछ ।

आइतबार साँझ ५ः५ बजेदेखि साँझ ५ः५५ सम्म एकाउन्ट लिंकमार्फत् कारोबार गर्दा ५५ रुपैयाँ क्यासब्याक पाइने कम्पनीले जनाएको छ । ग्राहकले घरमै बसेर कारोबार गर्न सकून् भन्ने उद्देश्यले यस्तो अफर ल्याएको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?