काठमाडौं । भुक्तानी सेवा प्रदायक इसेवाले ‘५५ मिनेटको धमाका अफर’ ल्याएको छ । अफरअन्तर्गत आइतबार बैंक एकाउन्टसँग लिंक गरी कारोबार गर्दा ५५ रुपैयाँ क्यासब्याक पाइनेछ ।
आइतबार साँझ ५ः५ बजेदेखि साँझ ५ः५५ सम्म एकाउन्ट लिंकमार्फत् कारोबार गर्दा ५५ रुपैयाँ क्यासब्याक पाइने कम्पनीले जनाएको छ । ग्राहकले घरमै बसेर कारोबार गर्न सकून् भन्ने उद्देश्यले यस्तो अफर ल्याएको कम्पनीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच