✍️ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज मिति २०७९ साल असार ५ गते आइतबार, ई.सं.-१९ जुन, २०२२ । तिथि- आषाढ कृष्णपक्ष पञ्चमी, ५ः५७ बजे उप्रान्त षष्ठी, नक्षत्र-धनिष्ठा, योग- विष्कम्भ, करण- तैतिल, चन्द्रराशि- कुम्भ, सूर्योदयः ५ः१०, सूर्यास्तः १९ः०० ।
मेष : गुरुजनको प्रेरणाले हौसला र उपलब्धि प्राप्त हुनेछ ।
वृष : प्रेममा अविश्वासको वातावरण सिर्जना हुन सक्छ ।
मिथुन : प्रयत्न गर्दा यात्राको अवसर प्राप्त हुनेछ ।
कर्कट : परोपकारी कामले सामाजिक प्रतिष्ठा दिलाउनेछ ।
सिंह : विवाद तथा प्रतिस्पर्धामा आज भाग नलिनुहोला ।
कन्या : सन्तान र सहयोगीका माध्यमबाट सुख प्राप्ति हुनेछ ।
तुला : आम्दानी नहुदा दैनिक खर्चको लागि समस्या हुन सक्छ ।
वृश्चिक : आत्मविश्वास र दृढ संकल्पले लक्ष्यप्राप्ति हुनेछ ।
धनु : आय आम्दानीका बाटाहरू साँघुरा हुनेछन् ।
मकर : रोकिएका काम सम्पादन हुनेछन् र आयआर्जनका स्रोतसमेत बढ्नेछन् ।
कुम्भ : परिवारजनमा आत्मीय भाव बढ्नेछ ।
मीन : लामो दूरीको यात्रामा समस्या हुने देखिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच