Tuborg 2079-6-30 Ehimlayantimes-1000x100

सशस्त्रका ३७ डिएसपी एसपीमा बढुवा सिफारिस (नामसहित)

हिमालय टाइम्स
Read Time = 2 mins
A A- A+

काठमाडौं । सशस्त्र प्रहरीका ३७ जना नायब उपरीक्षक (डीएसपी)हरू प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवाका लागि सिफारिस भएका छन् ।

सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहतर्फ रिक्त रहेको सशस्त्र प्रहरी उपरीक्षक पदमा बढुवा समितिको निर्णयानुसार उनीहरूलाई बढुवा सिफारिस गरिएको हो ।

बढुवाको एक नम्बरमा टोपबहादुर डाँगीको नाम रहेको छ । बढुवा सिफारिस उपर चित्त नबुझ्ने सशस्त्र प्रहरी नायब उपरीक्षकहरूले नियमावलीको नियम ५५ मा व्यवस्था भए बमोजिम सात दिन भित्र उजुरी दिन सकिने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?