सशस्त्रका ३७ डिएसपी एसपीमा बढुवा सिफारिस (नामसहित)

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सशस्त्र प्रहरीका ३७ जना नायब उपरीक्षक (डीएसपी)हरू प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवाका लागि सिफारिस भएका छन् ।

सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहतर्फ रिक्त रहेको सशस्त्र प्रहरी उपरीक्षक पदमा बढुवा समितिको निर्णयानुसार उनीहरूलाई बढुवा सिफारिस गरिएको हो ।

बढुवाको एक नम्बरमा टोपबहादुर डाँगीको नाम रहेको छ । बढुवा सिफारिस उपर चित्त नबुझ्ने सशस्त्र प्रहरी नायब उपरीक्षकहरूले नियमावलीको नियम ५५ मा व्यवस्था भए बमोजिम सात दिन भित्र उजुरी दिन सकिने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?