काठमाडौं । कपन संगीत सरोवर, बुनपा-११ को १६औं वार्षिकोत्सव तथा छैटौं साधारण सभा सम्पन्न भएको छ । उक्त कार्यक्रमबाट सरोवरको नयाँ कार्य समिति चयन भएको छ । बिसुकुमार केसीको प्रधान संरक्षकत्व रहने गरी बनेको उक्त कार्य समितिमा रविप्रसाद पौडेल अध्यक्ष, परशुराम पौडेल, शशिविक्रम थापा तथा ज्ञानेन्द्र खड्का उपाध्यक्ष, रामसुन्दर अधिकारी सचिव, विश्वराज पोखरेल सहसचिव रलक्ष्मण अधिकारी कोषाध्यक्ष रहनु भएको छ ।
सरोवरका सदस्यहरूमा डम्बर ढकाल, देवेन्द्र देउजा, नगेन्द्र न्यौपाने, अनिलप्रसाद पौडेल, अरुन पौडेल, नीता थापा, चिनीमैयाँ, निरञ्जन अधिकारी रहनुभएको छ । कार्यक्रमका प्रमुख अतिथि शम्भुजित बास्कोटा तथा विशेष अतिथि मुरलीधर, ज्ञानेन्द्र देउजालगायत व्यक्तिहरू रहनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच