७१ महिनामै पैसा दोब्बर हुने ज्योतिको योजना

Read Time = 1 min

काठमाडौं । ज्योति विकास बैंकले ‘ज्योति दुई गुणा डिपोजिट’ मुद्दती योजना ल्याएको छ । योजनाअन्तर्गत ग्राहकले पाँच वर्ष ११ महिनामै जम्मा गरेको रकमको दुई गुणा रकम प्राप्त गर्ने बैंकले जनाएको छ ।

व्यक्तिगत ग्राहकलाई लक्षित गरी ल्याइएको उक्त मुद्दती खातामा न्यूनतम १० हजार जम्मा गरी खाता खोल्न सकिने पनि बैंकले जनाएको छ । ग्राहकलाई रकम आवश्यक परेमा साँवा रकमको ९० प्रतिशतसम्म ऋण सुविधा पनि उपलब्ध हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?