एनएमबीलाई अन्नपूर्ण केबलकारमा छुट

Read Time = 1 min

काठमाडौं । एनएमबी बैंकका ग्राहकले अन्नपूर्ण केबलकारमा छुट पाउने भएका छन् । एनएमबी बैंकका ग्राहकले अन्नपूर्ण केबलकारमा छुट पाउने सम्झौता भएको हो ।

सम्झौताअनुसार बैंकका ग्राहकले पोखराको अन्नपूर्ण केबलकारको टिकट खरिद गर्दा र एनएमबी बैंकको क्रेडिट, डेबिट कार्ड र मोबाइल बैंकिङबाट भुक्तानी गर्दा १० प्रतिशत छुट पाउनेछन् ।

बैंकले डिजिटल बैंकिङ अभियानअन्तर्गत नगदसहितबाट नगदरहित डिजिटल कारोबारतर्फ लाग्न ग्राहकलाई उत्प्रेरित गर्दै आएको विज्ञप्तिमा उल्लेख छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?