तस्वीरमा रवि लामिछानेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’को घोषणा कार्यक्रम

Read Time = 3 mins
A A- A+

काठमाडौं । पूर्वसञ्चारकर्मी रवि लामिछानेले नयाँ राजनीतिक दलको घोषणा गर्नुभएको छ ।

राष्ट्रिय सभा गृहमा मंगलबारमा कार्यक्रमको आयोजना गरेर उहाँले नयाँ राजनीतिक दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ घोषणा गर्नुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र मुख्यमन्त्रीको प्रावधान अबलम्वन गर्ने शासकीय स्वरुपलाई अंगिकार गर्ने उहाँले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?