विष्णुपुकार श्रेष्ठ चीनका लागि नेपाली राजदूतमा नियुक्त

Read Time = 0 mins

काठमाडौं । सरकारले चीनका लागि नेपाली राजदूतमा विष्णुपुकार श्रेष्ठ नियुक्त गरेको छ ।

नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्‍को सिफारिसमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले चीनका लागि नेपाली राजदूतमा श्रेष्ठलाई नियुक्त गर्नुभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?