पत्रकार सम्मेलन गर्दै लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आज पत्रकार सम्मेलन गर्ने भएको छ।

पार्टी प्रवक्ता मुकुन्द ढकालका अनुसार दिउँसो ४ बजे रिपोटर्स क्बलमा स्वतन्त्र पार्टीको पहिलो पत्रकार सम्मेलन तय भएको हो।

लामिछानेले ७ असारमा मात्र नयाँ दलको घोषणा गर्नुभएको थियो । तर उहाँको पार्टीको नाम र झण्डालाई लिएर अहिले विवाद भइरहेको छ ।

पत्रकार सम्मेलनमा लामिछानेले यि कुराहरूलाई सम्बोधन गर्नुहुने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?