स्वर्गीय शोभा प्रधानको शवयात्रा (तस्वीर)

Read Time = 2 mins

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेकी जीवनसङ्गिनी तथा नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय कोषाध्यक्ष एवम् नेपाल क्रान्तिकारी शिक्षक संघका केन्द्रीय सदस्य स्व शोभा प्रधानको शुक्रबार शवयात्रा निकालिएको थियो ।

भक्तपुर नगरपालिका–१ इनागबाट शुरु भएको शवयात्रा भार्बाचो, तेखापुखु, वंशगोपाल, नासमना, तमारी, सुकुलढोका, गोमारी, इनाचो, दत्तात्रय, च्याम्हासिंह हुँदै हनुमानघाट लगिएको हो ।

लामो समयदेखिको ‘अर्बुदरोग’ ले उहाँको असार ८ गते नेपाल क्यान्सर अस्पताल हरिसिद्धिमा उपचारकै क्रममा निधन भएको थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?