सेबास्टियन डर्टमण्डमा अनुबन्धित

हिमालय टाइम्स
Read Time = 1 min

एजेन्सी । जर्मन क्लब बोरुसिया डर्टमण्डले फरवार्ड सेबास्टियन हलरलाई अनुबन्ध गरेको छ । डर्टमण्डले डच क्लब आयाक्सबाट फरवार्ड सेबास्टियनलाई अनुबन्ध गरेको हो ।

आइभरी कोस्टका फरवार्डले जर्मन क्लबसँग चार वर्षको सम्झौता गर्नुभएको छ । तर, डर्टमण्डले उहाँको सम्झौताबारे औपचारिक रूपमा केही बताउनुभएको छैन । २८ वर्षीय फरवार्डको मेडिकल बिहीबार भइसकेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?