यम अर्थात् प्लुटो

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्लुटो ग्रहलाई यमग्रह भन्ने गरिन्छ । यो ग्रह सौर्यमण्डलको सूर्यबाट नवौँ ग्रह हो । यो ग्रह चट्टानले बनेको छ । यो ग्रह सन् १९३० मा पत्ता लागेको थियो र नवौँ ग्रहका रूपमा घोषणा गरिएको थियो ।

यो ग्रहलाई पृथ्वीबाट बाइनाकुलर र सूक्ष्मदर्शक यन्त्रको मद्दतले हेर्न सकिन्छ । अंग्रेजीमा यसलाई प्लुटो भनिन्छ । प्राचीन ग्रिक धर्मअनुसार प्लुटोलाई भूमिगत देवताका रूपमा लिइन्छ ।

यस ग्रहलाई एस्ट्रानोमिकल युनियन (आइएयु) ले सन् २००६ सेप्टेम्बर १ मा ग्रहको सूचीबाट हटाएर यसलाई क्षुद्र ग्रहका रूपमा परिभाषित गरिएको थियो । यो ग्रहले बुध, शुक्र, पृथ्वी, मंगल, बृहस्पति, शनि, अरुण, वरुणकै स्तरको मान्यता पुनः पाएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?