काठमाडौं । अग्नि ग्रुपले नयाँ महिन्द्रा बोलेरो पिकअप टिभिसी सार्वजनिक गरेको छ । महिन्द्रा गाडीको आधिकारिक बिक्रेता अग्निले सार्वजनिक गरेको टिभिसीमा भनिएको छ, ‘उद्यमशील नेपालको भरपर्दो साथीको लोकाचारमा अडिग रहँदै नयाँ टिभिसीले महिन्द्रा बोलेरो पिकअपको भिडियोमा नेपाली जनताको भावनात्मक सम्बन्ध र विश्वासलाई उद्यमशीलतासँग चित्रण गरी प्रस्तुत गरेको छ । महिन्द्रा बोलेरो पिकअप जो असीमित ऊर्जा र सहनशीलताका साथ नेपालको हरेक कुना-कुनालाई जोड्दछ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच