नयाँ महिन्द्रा बोलेरोको टिभिसी

Read Time = 1 min
A A- A+

काठमाडौं । अग्नि ग्रुपले नयाँ महिन्द्रा बोलेरो पिकअप टिभिसी सार्वजनिक गरेको छ । महिन्द्रा गाडीको आधिकारिक बिक्रेता अग्निले सार्वजनिक गरेको टिभिसीमा भनिएको छ, ‘उद्यमशील नेपालको भरपर्दो साथीको लोकाचारमा अडिग रहँदै नयाँ टिभिसीले महिन्द्रा बोलेरो पिकअपको भिडियोमा नेपाली जनताको भावनात्मक सम्बन्ध र विश्वासलाई उद्यमशीलतासँग चित्रण गरी प्रस्तुत गरेको छ । महिन्द्रा बोलेरो पिकअप जो असीमित ऊर्जा र सहनशीलताका साथ नेपालको हरेक कुना-कुनालाई जोड्दछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?