काठमाडौं । आज प्रतिनिधिसभा बैठकको गतिविधि अवलोकन गर्न बानेश्वरस्थित सङ्घीय संसद् भवन विद्यार्थी पुगेका छन् ।
काठमाडौँका एक विद्यालयका विद्यार्थीहरु बैठकको गतिविधि अवलोकन गर्न बानेश्वरस्थित सङ्घीय संसद् भवन पुगेका विद्यार्थीलाई हलभित्र प्रवेश गर्नुअघि मर्यादापालले बैठक हलमा प्रवेश गरेपछि पालना गर्नुपर्ने नियमबारे जानकारी गराएका थिए ।
प्रतिनिधिसभा बैठकको गतिविधि अवलोकन गर्न उनीहरु बैठक हलमा समेत गएका थिए ।
युवा जनशक्ति निर्यात गर्ने देश
गरौँ योग : भगाऔँ रोग
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कला क्षेत्रबाहेक मैले आफूलाई अलग
कविता : निमन्त्रणा छ बालेन