सहरी विकास मन्त्री रामकुमारी झाँक्रीद्वारा राजीनामा घोषणा

Read Time = 1 min

काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले राजीनामा दिनुभएको छ । आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै
उहाँले राजीनामा दिनुभएको हो ।

नेकपा एकीकृत समाजवादीले मन्त्री फेर्ने निर्णय गरेपछि उहाँले राजीनामा दिनुभएको हो । उहाँसँगै आजै एकीकृत समाजवादीका अर्का मन्त्री प्रेम आलेले पनि मन्त्रीबाट राजीनामा दिइसक्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?