एनएमबीका ग्राहकलाई धनगढी भाटभटेनीमा छुट

Read Time = 1 min

काठमाडौं । एनएमबी बैंकले धनगढीस्थित भाटभटेनीमा किनमेल गरी इ-एनएमबी (ओम्नी च्यानल), भिसा डेबिट र क्रेडिट कार्डमार्फत् भुक्तानी गर्दा एनएमबी बैंकका ग्राहकले १० प्रतिशत वा पाँच सय रुपैयाँसम्म क्यासब्याक पाउने गरी साझेदारी गरेको छ ।

योजना २६ जुनदेखि सीमित अवधिका लागि प्रदेश ७ को धनगढी भाटभटेनीमा सञ्चालन हुनेछ । एनएमबीले ग्राहकलाई डिजिटल कारोबार गर्न प्रोत्साहित गर्न यस्तो अभियान सञ्चालन गरिएको जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?