समृद्धि फाइनान्सद्वारा वृक्षारोपण कार्यक्रम

Read Time = 1 min

काठमाडौं । समृद्धि फाइनान्सले बुटवलमा वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ । फाइनान्सले बुटवल १३ मा रहेको मिलन पार्कमा पार्ककी अध्यक्ष दुर्गा पाठक पाण्डेको अध्यक्षतामा कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले समय-समयमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्य गर्दै आएको कम्पनीका कामु प्रमुख व्यवसाय प्रवद्र्धन विकासका अधिकृत सुरजकुमार सर्राफले जानकारी गराउनुभयो ।

कम्पनीले मुद्दती निक्षेपमा सर्वाधिक १२.२५ प्रतिशत र बचत निक्षेपमा अधिकतम् १० प्रतिशतसहित आकर्षक व्याजदरका विभिन्न बचत खातासमेत सञ्चालनमा ल्याएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?