एनएमबी र टानबीच सम्झौता

Read Time = 1 min

काठमाडौं । एनएमबी बैंक र ट्रेकिङ एसोसिएसन अफ नेपाल (टान) बीच डिजिटल सेवालाई प्राथमिकता दिने समझदारी भएको छ । समझदारीपत्रमा बैंकका प्रमुख व्यापार तथा रणनीति अधिकृत सुदेश उपाध्याय र टानका अध्यक्ष खुमबहादुर सुवेदीले हस्ताक्षर गर्नुभएको छ ।

समझदारीअनुसार टान सदस्यले एनएमबी बैंकको डिजिटल सेवा सजिलै उपयोग गर्न सक्नेछन् । एनएमबीले डिजिटल सेवाहरू वी च्याट, पोस, क्युआर र पेमेन्ट गेटवेजस्ता सुविधा प्राथमिकतासाथ प्रवाह गर्दै आएको जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?