लिलको प्रशिक्षकमा पाउलो

Read Time = 1 min

लन्डन । फ्रेन्च क्लब लिलले पाउलो फोन्सेकालाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । लिलले पोर्चुगिज प्रशिक्षकसँग दुई वर्षको सम्झौता गरेको हो । ४९ वर्षीय प्रशिक्षक पाउलो २०२४ सम्म लिलमा रहनुहुनेछ ।

यसअघि उहाँले इटालियन क्लब सम्हाल्नुभएको थियो । पछिल्लो समय पाउलोलाई मुख्य प्रशिक्षक बनाउन फियोरेन्टिना र टोटेनहमले प्रयास गरेका थिए । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?