इन्दिरा र कृष्णको स्वरमा ‘सिंह दरवार झ्याललैमा ऐना…’

Read Time = 1 min

काठमाडौं । कृष्ण काफ्ले र इन्दिरा भट्टराईको स्वरमा रहेको गीत ‘सिंह दरवार झ्याललैमा ऐना...’ सार्वजनिक भएको छ । मोहन थापाको शब्द, कृष्णकै सङ्गीत, नरेन्द्र वियोगीको सङ्गीत संयोजन र श्यामस्वेत रसाइलीको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

बविता श्रेष्ठको निर्देशन र देवेन्द्र पाण्डेको नृत्य निर्देशन रहेको रहेको गीतको भिडियोमा अभिनेता आकाश श्रेष्ठ, उषा उप्रेतीलगायत अन्य कलाकारहरुले समेत अभिनय छ । प्रीयसी म्युजिकको प्रस्तुति रहेको भिडियोमा करन चैसिर टिमको छायाँकन छ भने मिन रावलको सम्पादन छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?