✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज मिति २०७९ साल असार १८ गते शनिबार, ई.सं.-२ जुलाई, २०२२ । तिथि-आषाढ शुक्लपक्ष तृतीया, १२ः४० बजे उप्रान्त चतुर्थी, नक्षत्र- अश्लेषा, योग- हर्षण, १०ः४९ बजे उप्रान्त बज्र, करण-गर, चन्द्रराशि- कर्कट, सूर्योदयः ५ः१३, सूर्यास्तः १९ः०२ ।
मेष : समस्या दर्शाउँदा सहयोग गर्नेहरू भेटिनेछन् ।
वृष : जोखिमपूर्ण वा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला ।
मिथुन : प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ ।
कर्कट : स्वास्थ्य र अर्थका हिसाबले दिन कमजोर रहनेछ ।
सिंह : आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ ।
कन्या : कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ ।
तुला : सोखले खर्च बढाए पनि अतिथिको रूपमा सत्कार पाइनेछ ।
वृश्चिक : मेहनतपूर्वक गरिएको काममा अपजस आइलाग्न सक्छ ।
धनु : तत्काल लाभ नभए पनि पछिका लागि काम गर्ने समय छ ।
मकर : दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ ।
कुम्भ : प्रियजनसँग रमाइलो भेटघाट हुनेछ ।
मीन : नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच