आदर्श लघुवित्तको सेयर रजिष्ट्रारमा बिओके क्यापिटल

Read Time = 1 min

काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर रजिष्ट्रारमा बिओके क्यापिटल लिमिटेड चयन भएको छ ।

लघुवित्तको सञ्चालक समितिको बैठकले संस्थाको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्नेलगायतका सेयरधनीहरुको लागत अद्यावधिकल कार्य गर्नको लागि बिओके क्यापिटल लिमिटेडलाई नियुक्ती गरेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?