सिभिलको एटिएम लेकसाइडमा पनि

Read Time = 1 min

पोखरा । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अघि बढिरहेको सिभिल बैंकले पोखराको लेकसाइडमा एटिएम सञ्चालनमा ल्याएको छ । एटिएम बैंकका अध्यक्ष प्रतापजंग पाण्डेले उद्घाटन गर्नुभयो ।

सो अवसरमा बैंकका सञ्चालक समितिका सदस्य अम्वीर बोगटी, भीमानन्द ढुंगाना, प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेल, बैंकका चिफ बिजिनेस डिपोजिट तथा ट्रान्जेक्सन बैंकिङ प्रमुख भोलाबहादुर विष्ट, गण्डकी प्रदेशका प्रमुख समिर केसीलगायतको उपस्थिति रहेको बैंकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?