पेरिस । साबिक विजेता तथा सर्बियन नोभाक जोकोभिच विम्बल्डन टेनिसको क्वाटरफाइनलमा प्रवेश गर्नुभएको छ । सेन्टर कोर्टमा डच खेलाडी टिम भानलाई हराउँदै जोकोभिचले क्वाटरफाइनलमा स्थान बनाउनुभएको हो ।
शीर्ष वरीयताका जोकोभिचले टिम भानलाई छ-दुई, चार-छ, छ-एक र छ-दुईको सेटमा पराजित गर्नुभयो । जोकोभिचको यो ३३१औँ ग्रान्डस्लाम जित हो । अब जोकोभिचले क्वाटरफाइनलमा जानिक सिनरसँग खेल्नुहुनेछ । एजेन्सी ।
युवा जनशक्ति निर्यात गर्ने देश
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कला क्षेत्रबाहेक मैले आफूलाई अलग
प्राथमिकतामा जिउँदा कि स्वर्गीय ?
कविता : निमन्त्रणा छ बालेन