काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको तेस्रो दिनको बैठक आज बिहान ११ बजेबाट सुरू हुँदैछ ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गर्नुभएको प्रतिबेदनमा छलफलको क्रममा उठेको प्रश्न र सुझावको आज प्रचण्डले जवाफ दिने पार्टीले जनाएको छ ।
सोमबारको बैठकमा छलफलका लागि नौ वटा एजेण्डा रहेको थियो। बैठक प्रदेशगत रिपोर्टिङको कार्यसूचीमा प्रवेश गरेको छ । पहिलो दिन वागमती र उपत्यका विशेष कमिटीले सांगठानिक तथा समसामयिक विषयमा रिपोर्टिङ गरेका थिए ।
यसपटक पनि पदाधिकारी चयनको विषय ओझेलमा पर्ने सम्भावना बढेको भन्दै पदाधिकारी टुंग्याएर जानुपर्ने बैठकमा आवाज उठेको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका