सप्तरी । मिटर ब्याजी रामदेव साहलाई कारवाही गर्न माग गर्दै पीडितहरूले मंगलबार सप्तरी जिल्ला अदालत अगाडि प्रदर्शन गरेका छन् । मिटरब्याजी साह पीडित संघर्ष समितिको आह्वानमा दोस्रो पटक तीन घण्टादेखि प्रदर्शन गरेको हो ।
गाउँगाउँबाट आएका पीडितहरूले र्याली निकालेर नाराबाजी गर्दै बजार परिक्रमा गरेर सप्तरी जिल्ला अदालत अगाडि प्रदर्शन गरिरहेका छन् ।
सप्तरीको खडक नगरपालिका ७ घर भई धरान बस्दै आएका साह करोडौं रकम ठगी गरि फरार छन् । अहिलेसम्म उनलाई प्रहरीले पक्राउ गर्न सकेको छैन ।
यसअघि मिटरब्याजी रामदेव साहलाई पक्राउ गरी कार्वाही गर्न आईतबार अदालत अगाडि प्रदर्शन गरेका थिए ।
-सुधा देव /न्युज कारखाना
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कला क्षेत्रबाहेक मैले आफूलाई अलग
प्राथमिकतामा जिउँदा कि स्वर्गीय ?
हिमालय टाइम्स र नियमित लेखनका
कविता : निमन्त्रणा छ बालेन