कठमाडौं । कृष्ण केसीको गीत ‘हानिकारक माया…’ सार्वजनिक भएको छ । कृष्णकै शब्द, संगीत, प्रताप दास र एलिना चौहानको स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
मौसम हिमालीको निर्देशन तथा कोरियोग्राफी रहेको गीतको भिडियोमा पुष्प खड्का, योगेश काजी, अनु पराजुली साथमा प्रताप र एलिनाको अभिनय देख्न सकिन्छ ।
भिडियोमा करण चैसरको छायांकन, प्रवीण भट्टको सम्पादन छ । अमेरिकामा रहँदै आएका गीतकार, संगीतकार तथा गायक कृष्ण केसी गीतसंगीतमा सक्रिय हुनुहुन्छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
गरौँ योग : भगाऔँ रोग
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कला क्षेत्रबाहेक मैले आफूलाई अलग
कविता : निमन्त्रणा छ बालेन