कृष्ण केसीको ‘हानिकारक माया…’ मा पुष्प, योगेश र अनु

Read Time = 1 min
A A- A+

कठमाडौं । कृष्ण केसीको गीत ‘हानिकारक माया…’ सार्वजनिक भएको छ । कृष्णकै शब्द, संगीत, प्रताप दास र एलिना चौहानको स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

मौसम हिमालीको निर्देशन तथा कोरियोग्राफी रहेको गीतको भिडियोमा पुष्प खड्का, योगेश काजी, अनु पराजुली साथमा प्रताप र एलिनाको अभिनय देख्न सकिन्छ ।

भिडियोमा करण चैसरको छायांकन, प्रवीण भट्टको सम्पादन छ । अमेरिकामा रहँदै आएका गीतकार, संगीतकार तथा गायक कृष्ण केसी गीतसंगीतमा सक्रिय हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?