यस्तो छ- आजको मुद्राको विनिमय दर

Read Time = 1 min

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि एक अमेरिकी डलरको खरिददर १२६.७० पैसा र विक्रीदर १२७.३० पैसा तोकेको छ । पछिल्ला दिनमा अमेरिकी डलरको भाउ लगातार बढिरहेको छ ।

युरो १ को खरिददर १३०.४५ पैसा र विक्रीदर १३१.०७ रुपैयाँ तोकेको छ । अष्ट्रेलियन डलर १ को खरिददर ८६.११ पैसा र विक्रीदर ८६.५२ पैसा रहेको छ ।

जापानी येन १० को ९.३२ पैसा रहेको छ । विक्रीदर ९.३६ पैसा रहेको छ । यस्तै, चाइनिज युआन १ को १८.९० पैसा विक्रीदर १८.९९ पैसा रहेको छ ।

कतार रियाल १ को ३४.६९ पैसा रहेको छ । विक्रीदर ३४.८५ पैसा रहेको छ । साउदी अरब रियाल १ को खरिददर ३३.७६ र विक्रीदर ३३.९२ पैसा रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?