नेकपा (माओवादी केन्द्र) को केन्द्रिय कमिटी बैठक बस्दै

Read Time = 1 min
A A- A+

आज नेकपा (माओवादी केन्द्र) को केन्द्रिय कमिटी बैठक बस्दैछ । बैठक बिहान ११ बजे प्रज्ञा प्रतिष्ठानमा शुरु हुनेछ ।

आजको बैठकमा गत आइतबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गर्नुभएको प्रतिवेदनमाथि नेताहरूले उठाएका प्रश्नको जवाफ अध्यक्षले दिने कार्यसूची छ ।

त्यस्तै आजको बैठकमा पदाधिकारीसहित स्थायी कमिटीको टुंगो लगाउने कार्यतालिका छ । लोकतान्त्रिक विकास केन्द्र र सुशासन पाठशालाले आर्थिक सुशासन र निर्वाचन विषयक अन्तरक्रिया गर्दै आज लोकतान्त्रिक विकास केन्द्र र सुशासन पाठशालाले आर्थिक सुशासन र निर्वाचन विषयक अन्तरक्रिया गर्दैछ ।

पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलको आतिथ्यतामा अन्तरक्रिया हुन लागेको हो । लोकतान्त्रिक विकास केन्द्र र सुशासन पाठशालाले संयुक्त रुपमा अन्तरक्रिया गर्न लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?