आज नेकपा (माओवादी केन्द्र) को केन्द्रिय कमिटी बैठक बस्दैछ । बैठक बिहान ११ बजे प्रज्ञा प्रतिष्ठानमा शुरु हुनेछ ।
आजको बैठकमा गत आइतबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गर्नुभएको प्रतिवेदनमाथि नेताहरूले उठाएका प्रश्नको जवाफ अध्यक्षले दिने कार्यसूची छ ।
त्यस्तै आजको बैठकमा पदाधिकारीसहित स्थायी कमिटीको टुंगो लगाउने कार्यतालिका छ । लोकतान्त्रिक विकास केन्द्र र सुशासन पाठशालाले आर्थिक सुशासन र निर्वाचन विषयक अन्तरक्रिया गर्दै आज लोकतान्त्रिक विकास केन्द्र र सुशासन पाठशालाले आर्थिक सुशासन र निर्वाचन विषयक अन्तरक्रिया गर्दैछ ।
पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलको आतिथ्यतामा अन्तरक्रिया हुन लागेको हो । लोकतान्त्रिक विकास केन्द्र र सुशासन पाठशालाले संयुक्त रुपमा अन्तरक्रिया गर्न लागेका हुन् ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कला क्षेत्रबाहेक मैले आफूलाई अलग
प्राथमिकतामा जिउँदा कि स्वर्गीय ?
हिमालय टाइम्स र नियमित लेखनका
कविता : निमन्त्रणा छ बालेन