✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज मिति २०७९ साल असार २४ गते शुक्रबार, ई.सं.-८ जुलाई, २०२२ । तिथि- आषाढ शुक्लपक्ष नवमी, नक्षत्र- चित्रा, ८ः०५ बजे उप्रान्त स्वाती, योग- शिव, ५ः५२ बजे उप्रान्त शुभ, करण- कौलव, चन्द्रराशि- तुला, सूर्योदयः ५ः१६, सूर्यास्तः १९ः०१ ।
मेष : मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ ।
वृष : शरीरमा स्फूर्ति र उमंथ कमी हुनेछ ।
मिथुन : मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ ।
कर्कट : विगतको श्रमबाट राम्रै लाभ हुनेछ ।
सिंह : सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ ।
कन्या : नियमित खर्चसमेत बढ्ने योग छ ।
तुला : गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ ।
वृश्चिक : सवारी साधन चलाउँदा वा बाटो काट्दा होस राख्नुपर्छ ।
धनु : एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।
मकर : परिवारजनको साथले नयाँ आशा पलाउनेछ ।
कुम्भ : राज्यपक्ष र सरकारी काममा विलम्ब हुनेछ ।
मीन : पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका