काठमाडौं । ललितपुर नक्खु पुलमा अवस्थित मनुज युनिसेक्स ब्युटी सलोन आर्ट स्टुडियो एण्ड ट्रेनीङ सेन्टर सञ्चालनमा आएको छ । उक्त सलोन सौन्दर्यकर्मी मन कुमारी पुनले सञ्चालनमा ल्याउनुभएको हो । उद्घाटन प्रमुख अतिथि सौन्दर्यविद् तथा समाजसेवी रेनु राना मगरद्वारा रिवन तथा केक काटी सम्पन्न भएको थियो ।
उक्त अवसरमा सौन्दर्यकर्मी तथा नेल आर्ट विशेषज्ञ बन्दना राई, सौन्दर्यकर्मी प्रीति शाक्य, समाजसेवी कोपिला राना अन्य सौन्दर्यकर्मी, सञ्चारकर्मी तथा स्थानीय व्यक्तित्वहरूको समेत बाक्लो उपस्थिति थियो ।
प्रोत्साहनाज ब्युटी पार्लर एण्ड ट्रेनीङकि अध्यक्ष तथा प्रमुख अतिथि वरिष्ट सौन्दर्यविद् रेनु राना मगरले पार्लरको रिबन काट्दै आफ्ना विद्यार्थीले सीप सिकेर आत्मानिर्भर भएकोमा खुशी व्यक्त गर्दै मनुज युनिसेक्स ब्युटी सलोन आर्ट स्टुडियो एण्ड ट्रेनिङ सेन्टरले सौन्दर्य क्षेत्रमा नयाँ आयाम थप्ने बताउनुभयो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका