त्रिचन्द्र कलेजको भवन पुनर्निर्माण माग गर्दै विद्यार्थीको प्रदर्शन (फोटोफिचर)

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले जीर्ण त्रिचन्द्र कलेजको भवनको पुनर्निर्माणको माग राखेर प्रदर्शन गरेको छ । नेविसंघ त्रिचन्द्र इकाइको अगुवाइमा शुक्रबार विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका छन् ।

विभिन्न कलेजका सहभागी विद्यार्थीहरुले त्रिचन्द्र कलेजको पुनर्निमाण गर्न माग गर्दै प्लेकार्डसहित र्‍याली निकालेका हुन् । त्रिचन्द्र कलेजबाट सुरु गरिएको र्‍याली रत्नपार्क, जमल, तिनधारा पाठशाला हुँदै पुनः त्रिचन्द्रमै आएर समापन गरिएको थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?